सरकारले आर्थिक वर्ष २०८०.०८१ को लागि ल्याएको बजेटमा कम्पनि दर्ता गर्नकोलागि विशेष सुबिधा ल्याएको छ । कम्पनि दर्ता तथा पुँजि बृद्धिको लागि कुनैप्रकारको राजश्व नलिने ब्यबस्था गरेको हो । अर्थमन्त्रि प्रकाशसरण महतले बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । साथै कम्पनि दर्ता रु १०० अधिकृत पुँजिमापनि गर्न सकिने ब्यबस्था गरिएको छ ।
#budget2080/081
0 Comments