१ करोड भन्दा कम कारोवार भएका विजनेसको विवरण पेश गर्ने अन्तिम मिति असोज मसान्त

 

आन्तरिक राजश्व विभागले एक सुचना जारी गर्दै कारोवारको आधारमा समय थप गर्ने ब्यबस्था गरेको छ ।
१ करोड सम्मको कारोवार भएकाले असोज मसान्त,
२५ करोड सम्म कारोवार भएकाले मङ्सिर मसान्त र २५ करोड भन्दा माथि कारोवार भएकाले पौस २० सम्म विवरण पेश गरि सक्नु पर्ने ब्यबस्था गरेको छ , यस अगाडी असोज मसान्तमा तयारी नपुगेका सम्पुर्ण करदाताले ३ महिनाको अवधि पाउने गरेका थिए  


Post a Comment

0 Comments