धमाधम करको दायरामा आउदै संस्थाहरु, अन्तिम अवधि फागुन मसान्त

 सरकारले आर्थिक ऐन २०८१ बमोजिम ब्यबस्था गरेको शुल्क तथा जरिवाना र ब्याज छुट को अवधि सकिन लागेको छ , आर्थिक ऐन को दफा २२ ले कर दायरामा आउनेलाइ छुट दिने ब्यबस्था गरेकोले दर्ता भएका तर स्थायि लेखा नम्बर नलिएका संस्थाहरुले धमाधम पान लिइरहेका छन विशेष गरी सामुदायिक वनहरुले पान लिइरहेका छन त्यसै गरी अन्य संस्थाहरु जुन कानुन रुपमा दर्ता भएका तर कर कोे दायरामा नआएका कम्पनि , ब्यबसायिक फर्महरु भटाभट दर्ता भइरहेका छन । त्यसै गरी करमा दर्ता भएका तर लामो समयदेखि कर विवरण पेश नगरेका संस्थाहरुले


पनि विवरण पेश गरिरहेका छन यसले सरकारको राजश्व फागुन महिनामा बढ्ने देखिन्छ

Post a Comment

0 Comments